बाह्य मुलुकबाट भित्रिन सक्ने नयां रोग तथा संक्रामक रोगहरुलाई भित्रिन नदिन ।
पशु पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने
देशभित्र कुनै संक्रामक रोग भित्रिई फैलिएमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा अन्य निकायसंग समन्वय गरी रोगथाम र नियन्त्रण गर्ने ।
बाह्य मुलुकबाट भित्रिन सक्ने संक्रामक रोगको वारेमा जनचेतना जगाउने ।
रोग नियन्त्रण र निदान कार्यमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई सहयोग गर्ने ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र तत् सम्बन्धि नियमावली २०५६ मा भएका क्वारेन्टाईन सम्बन्धि दफा उपदफाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री तथा रोगहरुको अध्यावधिक तथ्यांक राखी पशु क्वारेन्टाइन महाशाखा, पशु सेवा विभाग ्रमा पठाउने ।
वार्षिक प्रगति प्रतिवेदन २०८१/८२
पशु वधशाला र मासु जाँच ऐन, २०५५
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५
पशु उत्पादन सामग्री पैठारी गर्दा अपनाउनु पर्ने विधिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी
दाना पदार्थ सम्बन्धी सूचना
सुचीदर्ता सम्बन्धी
अफ्रिकन स्वाइन फिवर रोग सम्बन्धी
क्वारेन्टाइन कार्यालय गड्डाचौकीको अनुरोध
सिमा क्षेत्रका कृषक तथा सरोकारवालाहरुसँग क्वारेन्टाइन सम्बन्धी जनचेतनामूलक तालिम
६
फोटोहरू
सिमाविहिन रोग ( खोरेत, पि.पि.आर, अफ्रिकन स्वाइन फिवर ) को सर्भिलेन्सका लागी परशुराम नगरपालिकाका भारतसँग जोडिएका वडाहरुबाट नमूना संकलन
७
फोटोहरू
अबैध चोरी पैठारी भएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुलाई कारवाही तथा नस्ट
७
फोटोहरू
ढुवानी सम्बन्धी सरोकारवाला निकायसँग समन्वय
६
फोटोहरू
कार्यालय अनुगमन
२
फोटोहरू
संयुक्त सिमा नाका अनुगमन
२
फोटोहरू
स्कुल शिक्षा कार्यक्रम
४
फोटोहरू
सरोकारवाला निकायसँग समन्वय
६
फोटोहरू